न्युनतम शिक्षण शुल्कमा Part-Time Job को ब्यवस्था सहीतको स्तरीय जापानीज भाषा स्कुलमा अध्ययन गर्ने सोच बनाइरहनु भएकाहरुलाई 2024 July/October Session का लागी भर्ना खुल्यो ।

हाम्रा विशेषताहरू:
→ नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्वीकृत प्राप्त
→ जापानमा लामो समय अध्ययन गरी फर्केका व्यक्ति द्वारा संचालित
→ हरेक सेसनमा उत्कृष्ट नतिजा ल्याउन सफल
→ जापानमा पढाई पूरा गरी फर्केका N2 पास भाषा शिक्षक बाट जापनिज भाषा
→ TITI Training प्राप्त Consular द्वारा Counseling
→ तपाईको रोजाइ अनुसारको शहर तथा स्कुलमा अप्लाई गरिने
→ जापानमा Part-time job को लागी सहयोग गरिने
→ १० बर्ष सम्म Gap भएकाको अप्लाई गर्न सकिने
→ अनुभवी documentation officer द्वारा documents को तयारी गरिने
→ जापानको पढाई र कामका बारेमा वास्तविक जानकारी दिइने
थप जानकारीको लागी सम्प॔कः Wakaba Education Consultancy Pvt. Ltd.                                                                                          Head office: New Baneshwor, Kathmandu With Eyeplex Mall Himalayan Bank Building First Floor
Branch Office: Pharping Buspark Pharping
Contact: 01-4578794, 9841461696, 9843770392
2023-12-13T05:31:45+00:00